Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट मंगलबार थप ११ जनाको ज्यान गयो, मृतक संख्या ३७१ पुग्यो

३० भदौ, काठमाडौँ । कोभिड–१९ को कारण मंगलबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा मंगलबार ६७६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १३ हजार नाघे

३० भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार २५ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको…

मंगलबार एकैदिन १४५९ कोरोना संक्रमित थपिए

३० भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय…

एकैदिन थप १५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३६० पुग्यो

२९ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण सोमबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा सोमबार ५१२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

२९ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४९ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना…

सोमबार ११७० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५५ हजार ३२९ पुग्यो

२९ भदौ, काठमाडौं । नेपालमा सोमबार थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ९९ जना महिला र ७ सय ७१ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ पिसिआर परीक्षण भएकामध्ये १ हजार १ सय ७०…

सरकारले पिसिआर परीक्षण शुल्क घटाएर रु.२००० तोक्यो

२९ भदौ, काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क पुनः घटाएको छ । यसअघि तोकिएको शुल्क परिमार्जन गरेर रु.२ हजार तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले पहिलो पटक पिसिआर परीक्षणको लागि न्युनतम रु. ५५०० शुल्क तोकेकोमा…

आइतबार ९ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३४५ पुग्यो

२८ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण आइतबार थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

२८ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार ८३७ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना भाइरसको…

आइतबार १०३९ जना कोरोना संक्रमित थपिए, ११७३ जना निको भए

२८ भदौ, काठमाडौं । नेपालमा आइतबार थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ६५ जना महिला र ६ सय ७४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ३९ जनाको…