Nepal's Trusted Health Online Portal

कोरोना संक्रमित बढेपछि बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी

३० बैशाख, काठमाडौं । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यसअघि बैशाख २५ गते जारी गरेको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । जिल्ला…

एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्ध

३० बैशाख, काठमाडौं । गृह मन्त्रालयले जेठ १ गतेबाट लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जानलाई जारी गरिएका सबै पास रद्ध गरेको छ । मंगलबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गृहले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो । सोही…

कपिलवस्तुकी नर्समा पनि देखियो कोरोना संक्रमण

३० बैशाख, काठमाडौं । नेपालमा पहिलो पटक नर्समा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको हो । कपिलवस्तु नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब…

नेपालमा पहिलो पटक ४ पत्रकारमा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा पहिलो पटक पर्साका ४ पत्रकारमा कोरोना संक्रमण देखिएको छ । मंगलवार पर्सामा प्रमाणित भएका ३९ संक्रमित मध्ये ४ जना पत्रकार भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए । "आज पर्सामा प्रमाणित भएका ३९ केस मध्ये ४…

नेपालमा एकैपटक ५७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १९१ पुग्यो

३० बैशाख, काठमाडौं । नेपालमा मंगलबार दिउँसो एकैपटक ५७ जनाको ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तु, रुपन्देही, पर्सा र बारा जिल्लाका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

पीपीई प्रयोग किन आवश्यक छ ?

रोयटर्स । विश्वमा कारोना भाइरस फैलिएसँगै मास्क, पञ्जा लगायत मेडिकल स्टाफ (स्वास्थ्यकर्मीहरु) ले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने सामग्रीहरुको अभाव देखिएको छ । यी सामग्रीहरु प्रयोग गर्नु किन आवश्यक छ ? विज्ञहरु भन्छन् : कोरोना…

कोरोना भाइरसः विश्वभर २ लाख ८७ हजार बढी संक्रमितहरुको मृत्यु, ४२ लाख ५५ हजार बढीमा संक्रमण

३० बैशाख, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर २ लाख ८७ हजार ३३२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ लाख ५५ हजार ९४० पुगेको छ । संक्रमितमध्ये १५ लाख २७ हजार ४ सय ८७ जना निको…

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सोमबार एकैदिन २४ जना संक्रमित थपिए

२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार साँझ एकैपटक थप १३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका नयाँ…

सप्तरीमा पनि १ जना कोरोना संक्रमित भेटियो, संक्रमित संख्या १२१ पुग्यो

२९ बैशाख, काठमाडौं । सप्तरीमा पनि १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सप्तरीका एक १८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित सप्तरी जिल्ला डाक्नेछोरी नगरपालिका वडा नं ३…

सोमबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो

२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप १० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु…