Browsing Category
Banner 1
दुई महिने शिशुसहित वीरगञ्जमा एकैपटक थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९९ पुग्यो
२४ बैशाख, काठमाडौं । वीरगञ्जमा बुधबार एकैदिन १७ जनाको ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । संक्रमित सबै जना पर्सा जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित अपडेटमा जानकारी…
जेष्ठ ५ गते सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय
२४ वैशाख, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई जेष्ठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले जारी लकडाउनलाई…
निको भएपछि घर फर्किए कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित
२४ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर घर फकिएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले बुधबार बिहान डिस्चार्ज…
विराटनगरको कोरोना अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भए
२३ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो ।
उदयपुरको त्रियुगा…
काठमाडौं सनसिटीका १ पुरुष सहित ३ जनामा पुनः कोरोना संक्रमण
२३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुष सहित रौतहटका एक युवक र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पुनः संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काठमाडौंको पेप्सिकोलास्थित सनसिटी…
१२० जना संक्रमित र सम्भावित संक्रमितहरु आइसोलेसनमा, ६६ हजार ७७ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण…
२३ बैशाख, काठमाडौं । नेपालमा मंगलबारसम्म ६६ हजार ७७ जनाको आरडिटी तथा पिसिआर दुवै विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकाहरुमध्येबाट ८२ जनामा संक्रमण पाइएको छ ।
स्वास्थ्य…
जुम्लाबाट पनि कोरोना भाइरसको पिसिआर परीक्षण सुरु
२३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशको जुम्लाबाट पनि कोरोना भाइरस पत्ता लगाउने पिसिआर परीक्षण सुरु गरिएको छ । हिँजो सोमबारदेखी नै जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट पसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य…
सन् २०२० भित्रै कोरोनाविरुद्धको खोप उपलब्ध हुने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोना भाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन् ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने ‘यो बर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ’ ।…
नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालभर संक्रमित संख्या ८२ पुग्यो
२३ बैशाख, काठमाडौं । नेपालगञ्जमा मंगलबार बिहान थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण मार्फत जानकारी दिएको छ ।
थपिएका ७…
मानिसमाथि डिसइन्फेक्सन स्प्रे नछर्किन स्वास्थ्य मन्त्रालयको आग्रह
२२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जथाभावी तरिकाले निसंक्रमणका किटनाशक झोल (डिसइन्फेक्सन स्प्रे) नछर्किन आग्रह गरेको छ ।
किटनाशक झोलहरुको स्प्रे गरेका खबरहरु सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएको भन्दै त्यस्तो…