Browsing Category
Banner 1
नेपालगञ्जका थप १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०२ पुग्यो
२६ बैशाख, काठमाडौं । नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित १६ बर्षको पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनको…
कोरोनाविरुद्धको भ्याक्सिन र औषधी निर्माणमा सहकार्य गर्दै जापान र अमेरिका
रोएटर्स । जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उपाय तथा यसको भ्याक्सिन र औषधी निर्माणका लागि सहकार्य गर्न सहमति गरेको जापानका शीर्ष प्रवक्ताले बताएका छन् ।…
२१२ सांसदहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, संसद बैठक ४ बजे सुरु हुँदै
२६ बैशाख, काठमाडौं । संघीय संसदको बर्षे अधिवेशन सुरु हुनुअघि गरिएको सांसदहरुको कोरोना परीक्षणमा २१२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ । हिँजो बिहीबार सांसदहरु तथा संसद भवनमा प्रवेश गर्ने कर्मचारी लगायतको स्वाब संकलन गरिएको थियो ।…
डिस्चार्ज भए कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित
२६ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना निको भएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण निस्क्रिय देखिएपछि उनीहरुलाई डिस्चार्जको गरिएको हो ।
उदयपुरको…
निको भए कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित
२५ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना भारतीय नागरिक निको भएका छन् ।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।…
कपिलवस्तुमा पनि भटियो २ जना कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या १०१ पुग्यो
२५ बैशाख, काठमाडौं । नेपालमा बिहीबार साँझ थप २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।
कपिलवस्तुका २ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । थपिएका २ जनामा कपिलवस्तु ०८ निवासी १६ र २२…
भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम
२५ बैशाख, रासस । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ ।
काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उहाँलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा…
संसद भवन छिर्न सांसदहरुको कोरोना परीक्षण
२५ बैशाख, काठमाडौं । शुक्रबारदेखि संघीय संसदको बर्षे अधिवेशन सुरु हुनेभएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ ।
कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउँदै अधिवेशन बैठकमा सहभागी हुने…
नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सजग हुन प्रधानमन्त्री ओलीको आह्वान
२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सबैलाई सजग रहन आह्वान गरेका छन् ।
२५ सय ६४औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री…
आज २५६४औँ बुद्ध जयन्ती, साँझ ७ बजे दिपावली गर्न सरकारको आव्हान
२५ बैशाख, काठमाडौं । आज बैशाख शुक्लपूर्णिमा अर्थात २५ सय ६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि बैशाख शुक्लपूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरुले त्रिसंयोग दिवसका रुपमा लिने…