मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
२ भदौ, काठमाडौं । नेपालमा मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । अब नेपालमा १०…