काठमाडौँ उपत्यकामा शनिबार ६२ कोरोना संक्रमित थपिए
२४ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा हिँजो शुक्रबार १०६ जनामा कोरोना संक्रमण पाइएको थियो ।
उपत्यकाको काठमाडौँ जिल्लामा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ जना गरी ६२ जनामा कोरोना…