Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

२ असोज, काठमाडौँ । कोभिड–१९ को कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पूर्वी नवलपरासी जिल्ला देवचुली…

कोरोना संक्रमणबाट बिहीबार थप ४ जनाको ज्यान गयो, मृतक संख्या ३८३ पुग्यो

१ असोज, काठमाडौँ । कोभिड–१९ को कारण बिहीबार थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा बिहीबार ६१८ कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघे

१ असोज । काठमाडौँ उपत्यकामा बिहीबार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ८० पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना…

बिहीबार १२४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५९,५७३ पुग्यो

१ असोज, काठमाडौँ । बिहीबार देशभर १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६ सय २१ नमुना परीक्षण गरिएकोमा ४ सय २८ जना महिला र ८ सय १८ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य…

मृतकको कोरोना परीक्षण नगर्नुः स्वास्थ्य मन्त्रालय

३१ भदौ, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले शंकास्पद मृत्यु भएकाको कोरोना परीक्षण गराउनु नपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले मृत्यु पश्चात कोभिड–१९ परीक्षण गर्नु नपर्ने निर्णय गरेको मन्त्रालयका…

कोरोना संक्रमणबाट बुधबार थप ८ जनाको ज्यान गयो, मृतक संख्या ३७९ पुग्यो

३१ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा बुधबार ७३७ कोरोना संक्रमित थपिए

३१ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ६२ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना…

बुधबार एकैदिन १५३९ जनामा कोरोना संक्रमण

३१ भदौ, काठमाडौँ । नेपालमा बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४ जना महिला र १ हजार १ सय ३५ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पिसिआर परीक्षण भएकामध्ये १ हजार ५…

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

३१ भदौ । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुष सप्तरी खडक नगरपालिका वडा नं ३ का हुन् । उनलाई भदौ २८ गते…

कोरोना संक्रमणबाट मंगलबार थप ११ जनाको ज्यान गयो, मृतक संख्या ३७१ पुग्यो

३० भदौ, काठमाडौँ । कोभिड–१९ को कारण मंगलबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…